युरोपको साइप्रसमा नेपाली महिला-पुरुषको माग, तलब १ लाख १३ हजार (जानेले कमेन्ट गरौ)



युरोपको साइप्रसमा नेपाली महिला-पुरुषको माग, तलब १ लाख १३ हजार (जानेले कमेन्ट गरौ)

काठमाडौं : बैदेशिक रोजगारीको लागि साइप्रसबाट नेपाली महिला तथा पुरुष कामदारको ठूलो संख्यामा माग आएको छ ।

साइप्रसको ORTHODOXOU EMPLOYMENT BUREAU LTD. कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित 25 जना नेपाली महिला तथा पुरुष कामदारको माग आएको हो ।

साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक बेसिक तलब १ लाख १२ हजार रुपैयाँसम्म दिने र अन्य सेवा सुबिधा समेत राम्रो हुने बताइएको छ ।

यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर

Aarohi HR Solutions Pvt. Ltd
+9771-4361807, 1-4362925

info@aarohihrsolutions.com

License No: 1244/074/075

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार