सेक्युरिटी गार्डमा जाने हो मलेसिया ? बेसिक RM 1500 र OT



सेक्युरिटी गार्डमा जाने हो मलेसिया ? बेसिक RM 1500 र OT

काठमाडौं : बेसिक १५ सय रिङ्गेट तलब सुबिधा सहित मलेशियाको कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको GOLDEN EAGLE SECURITY SERVICE SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,७६० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Royal International Overseas Pvt. Ltd, Samakhusi 29 Kathmandu Nepal

Phon. 4385294, 4385295, 9801255512

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार