मलेसियाको AEON DELIGHT मा नेपालीको माग (बिज्ञापन र सम्पर्क नम्बर सहित)



मलेसियाको AEON DELIGHT मा नेपालीको माग (बिज्ञापन र सम्पर्क नम्बर सहित)

काठमाडौं : मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको AEON DELIGHT (MALAYSIA) SDN BHD कम्पनि संगै felda कम्पनीबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब 44,865 साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Creative Placement Service Pvt. Ltd , Basundhara Kathmandu

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार