गगन थापाको उम्मेदवारी दर्ता, प्रस्तावकमा शेखर, समर्थकमा धनराज, विश्वप्रकाश र प्रदीप

गगन थापाको उम्मेदवारी दर्ता, प्रस्तावकमा शेखर, समर्थकमा धनराज, विश्वप्रकाश र प्रदीप

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्।थापाको प्रस्तावकमा शेखर कोइरला छन् भने समर्थमकमा

धनराज गुरुङ रहेका छन्। थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन्। कांग्रेस संसदीय दलको नेताका लागि बिहीबार निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार