युएईको Emirates FM कम्पनीमा ३२९ नेपालीको माग (जानेले Click गरेर डिमाण्ड हेरौ)



युएईको Emirates FM कम्पनीमा ३२९ नेपालीको माग (जानेले Click गरेर डिमाण्ड हेरौ)

काठमाडौं : Emirates facilities management llc युएईमा ३२९ जनाको लागी वैदेशिक रोजगारको माग आएको छ ।

युएईको ५ तारे होटल Emirates facilities management llc मा नेपालीमा विभिन्न पदहरुमा नेपालीको लागी रोजगारीको माग आएको छ ।

युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक ३१ हजार देखि ४२ हजार सम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता पुस १२ गते रहेको छ ।

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर

AIR KINGS PLACEMENT PVT. LTD. (VRINDIT SERVICES PVT. LTD.)
+97701-5524006, 5427196

–License No: 712/064/65

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार