शून्य लागतमा मलेसियाको CONLEX बाट आयो डिमाण्ड (बिना पैसा मलेसिया जानेले Click गरौ)

शून्य लागतमा मलेसियाको CONLEX बाट आयो डिमाण्ड (बिना पैसा मलेसिया जानेले Click गरौ)

शून्य लागतमा मलेसियाको CONLEX बाट आयो डिमाण्ड (बिना पैसा मलेसिया जानेले Click गरौ)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने CONLEX ENTERPRISE SDN BHD कम्पनिबाट शून्य लागतमा बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,८५० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Reva Overseas Pvt. Ltd, Sinamangal 9 Kathmandu NepL

Phon. 4591430, 9851238207, 9851119080

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार