जारी विश्वकपको फाईनलमा अर्जेन्टीनाले २ गोल गर्दा फ्रान्सले बल छुनै हम्मेहम्मे
कतारमा जारी विश्वकपको सेमिफाईनलको खेलमा पहिलो हाफ सकिदा अर्जेन्टीना २ गोल सिहत अगाडी रहेको छ । अर्जेन्टीनाको तर्फबाट मेस्सी र डी मारीयाले गोल हानेका थिए ।
पहिलो हाफ सकिदासम्मको खेल हेर्दा अर्जेन्टीनी खेलाडीले बल समेत पकड कायम राखेका छन् । मेस्सीले एक गोल गरेसँगै गोल्डेन बुटमा समेत एम्बाप्पेलाई उछिनेर बलियो दाबेदार बनेका छन् ।
सेमिफाईनलमा उत्कृष्ठ खेल पर्दशन गरेको फ्रान्स भने फाईनलको खेलमा बल नै प्राप्त गर्न सकेको छैन र पाएको बलपनि पकड जमाउन सकेको छैन ।
प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार





