मलेसियाको दुई राम्रो कम्पनीको डिमाण्ड आयो (डिमाण्ड हेर्न Click गरौं)
काठमाडौं : बेसिक १५ सय रिङ्गेट तलब सुबिधा सहित मलेशियाको दुई राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।
मलेसियाको राम्रो मानिने Eastool precision Sdn BhD र Gumna GuardForce SD SB कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,९७० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

BinaMaai International Pvt. Ltd
MinBhawan Kathmandu Nepal
Phon. 4107200, 4107079
प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार





