शून्य लागतमा मलेसियाको NSL FOOD मा नेपालीको माग (जान तपाइको एक पैसा लाग्दैन)



शून्य लागतमा मलेसियाको NSL FOOD मा नेपालीको माग (जान तपाइको एक पैसा लाग्दैन)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।मलेसियाको राम्रो मानिने NSL FOOD SUPPLIES कम्पनिबाट शून्य लागतमा बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,८३५ साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर


PEOPLE HRS PVT. LTD.

SINAMANGAL 9 KATHMANDU NEPAL

Phon. 4110617

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार