रोनाल्डोलाई बेन्चमा राख्दा पोर्चुगलको पंख काटियो । अन्तत बाहरियो पोर्चुगल
पाचाँै पटकको विश्व बिजेता बा्रजिल हारेको भोलीपल्टै अर्को चर्चित देश पोर्चुगलपनि जारी फटबलको विश्वकपबाट बहिरीएको छ ।
मोरक्को सग १ गोलको अन्तरले पराजीत हुर्दै पोर्चुगल बाहिरिएको हो ।
रोनाल्डोलाई बेन्चमा राख्दाको नमिठो परिणाम भोग्दै पोर्चुगलले हार बेहोर्न बाध्य भएको छ । पहिलो हाफमा चर्चित खेलाडी रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगोलले एक गोल खाएपछि भने दोस्रो हाफमा रोनाल्डोलाई उतारेको थियो ।
रोनाल्डोलाई उतारेपछि मोरोक्को का खेलाडीमा हाभी भएपनि कुने गोल गर्नभने सकेन । अन्तत जारी विश्वकपको ट्रफि उचाल्ने दाबेदार मानिएको देश पोर्चुगल बाहिरीएको छ ।
यो पनि हेर्नुहोस
रोनाल्डोलाई बेन्चमा राख्दा पोर्चुगललाइ घाटा ! विश्कपबाट बाहिरिने सम्भाबना
पहिलो हाफमा रोनाल्डोलाई बेन्चमा राख्दा पोर्चुगललाइ घाटा भएको छ । रोनाल्डोलाई बेन्चमा राख्दा जारी विश्कपबाट बाहिरिने सम्भाबना बढेको छ ।
अहिलेसम्म गोल गर्न नसकेको पोर्चुगल १ गोल ले पछाडी रहेको छ । पहिलो हाफमा बेन्चमा रहेका रोनाल्डो दास्रो हाफमा मैदान उत्रेका छन् ।
बेन्चमा राखिएको रोनाल्डोलाई पुर्चुगलले उतार्यो मैदानमा
जारी विश्वकपको क्वाटरफाईनल अन्तरगतको मोरक्को र पोर्चुगल विचको खेलको दोस्रो हाफमा पोर्चुगलले रोनाल्डोलाई मैदानमा उतारेको छ ।
पहिलो हाफमा मोरक्कोले एक गोल गरिसकेको छ भने पोर्चुगलले गोल गर्न सकेको छैन । पहिलो हफमा रोनाल्डोलाई बेन्चमा राखिएको थियो । रोनाल्डोलाई बेन्चमा राखेपछि फ्नहरुले असन्तुष्टि पोखेका थिए ।
रोनाल्डो आफै मैदान उत्रेपछि अब खेल के होला त्यो हेर्नै पर्छ





