बेन्चमा राखिएको रोनाल्डोलाई पुर्चुगलले उतार्यो मैदानमा
जारी विश्वकपको क्वाटरफाईनल अन्तरगतको मोरक्को र पोर्चुगल विचको खेलको दोस्रो हाफमा पोर्चुगलले रोनाल्डोलाई मैदानमा उतारेको छ ।
पहिलो हाफमा मोरक्कोले एक गोल गरिसकेको छ भने पोर्चुगलले गोल गर्न सकेको छैन । पहिलो हफमा रोनाल्डोलाई बेन्चमा राखिएको थियो । रोनाल्डोलाई बेन्चमा राखेपछि फ्नहरुले असन्तुष्टि पोखेका थिए ।
रोनाल्डो आफै मैदान उत्रेपछि अब खेल के होला त्यो हेर्नै पर्छ
प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार





