साउदीले पनि शून्य लागतमा नेपाली लैजाने, आयो ३३१ जनाको माग (डिमाण्ड हेर्न Click गर्नुस)
काठमाडौं : फ्री भिसा फ्री टिकट सहित साउदी अरबमा ३३१ जनाको लागी वैदेशिक रोजगारको माग आएको छ ।साउदी अरबको ५ वटा फरक फरक कम्पनिहरुमा शून्य लागत सहित नेपाली कामदारको लागी रोजगारीको माग आएको छ ।
साउदी अरबको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक 44,60] सम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता मंसिर 24 गते देखि पुष-9 गते सम्म रहेको छ ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर

Tripura Employment Pvt. Ltd.
+977-1-4423838, 01-433333, 01-4434111
info@tripuraemployment.com
License No: 102/053/054
प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार





