शून्य लागतमा मलेसिया रोजगार : MEWAHOLEO INDUSTRIES बाट आयो डिमाण्ड
काठमाडौं : शून्य लागत सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।
मलेसियाको राम्रो मानिने MEWAHOLEO INDUSTRIES SDN BHD कम्पनिबाट शून्य लागतमा बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

International Manpower Recruitment Pvt. Ltd
+97715204346, +9771-5204346
info@imrsolution.com
License No: 309/059/060
प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार





