कतार रङ्गशाला बनाँउदा बाबु बिते ! १३ महिने छोराले दागबत्ति दिए
नेपालका उमेश कुमार यादव कतारमा विश्वकपका लागि रङ्गशाला बनाउन पुगेका दशौँ लाख विदेशी कामदार मध्येका एक हुन्।
कामकै सिलसिलामा गत अक्टोबरमा ज्यान गुमाएका उमेशको श’व नेपालमा आइपुग्यो। उनको मृत शरिरलाई १३ महिने छोराले दागबत्ति दिएका थिए । त्यो हृदयबिदारक घटनाले सबैको मन रोएको थिए

त्यस्तै भारतको तेलङ्गानाका सतीश कार्यक्षेत्रमै भएको दुर्घटनामा घाइते भए। उनी आजीवन अपाङ्ग भएर घर फर्किएका छन् र क्षतिपूर्तिको पर्खाइमा छन्।
दक्षिण एसियाली कामदारहरूका परिवारले कार्यक्षेत्रमा उनीहरूका लागि गरिएको कमजोर सुरक्षा व्यवस्थाका कारण आफ्ना प्रियजन गुमाउनुपरेको पीडा बीबीसीसँग सुनाएका छन्।
हेर्नुहोस भिडियो
https://www.bbc.com/nepali/news-63661048?at_medium=RSS&at_campaign=KARANGA
प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार





