जाने हो साइप्रस ? मासिक तलब १ लाख ५९ हजार (सम्पर्क नम्बर सहित)



जाने हो साइप्रस ? मासिक तलब १ लाख ५९ हजार (सम्पर्क नम्बर सहित)

काठमाडौं : युरोपियन मुलुकको साइप्रसमा महिला/पुरुषलाई राम्रो तलब सुबिधा सहित बैदेशिक रोजगारको अवसर आएको छ ।
साइप्रसको फरक फरक दुइवटा राम्रो तलब सुबिधा दिने कम्पनीबाट नेपाली श्रमिकको माग आएको हो ।

मासिक तलव रु १ लाख २४ सम्म हुने खान बस्न सबै सुविधा रहेको छ ।सम्पुर्ण जानकारीको लागी सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।

इच्छुकले सिधै मेनपावर कम्पनी संग सम्पर्क गर्नुहोला । कुनै पनि दलाल मार्फत नजान अनुरोध रहेको छ ।बिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

यो रोजगारिमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

ALMIGHTY INTERNATIONAL MANPOWER SERVICES PVT.LTD.
+9771-4364026, 01-4386170

almightnepal@gmail.com

License No: 1440/074/75

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार