मलेसियाको BABA PRODUCT मा १२० नेपालीको माग सम्पर्क नम्बर सहित..



मलेसियाको BABA PRODUCT मा १२० नेपालीको माग सम्पर्क नम्बर सहित..

मलेसियाको राम्रो कम्पनीबाट उत्कृष्ट तलब सुबिधा सहित १२० जना नेपालीहरुलाई रोजगारको अवसर आएको छ ।मलेसियाको BABA PRODUCT (M) SDN BHD कम्पनीबाट १२० जना नेपाली कामदारको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब 41,805 सम्म हुने साथै ओवरटाइमको पनि व्यवस्था रहेको जनाएको छ यो डिमाण्डबारे सम्पूर्ण जानकारीको लागि वा जान इच्छुक ब्यक्तिले सिधै मेनपावर कम्पनीको कार्यालयमा वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

हेर्नुस् बिज्ञापन र मेनपावरको सम्पर्क नम्बर

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार