जाने होईन त युएई ? मासिक तलब २ लाख ११ हजार



जाने होईन त युएई ? मासिक तलब २ लाख ११ हजार

काठमाडौं : युएईमा राम्रो तलब सुबिधा सहित ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ । यएईको राम्रो कम्पनी A G Facilities Solution For Building Maintenance L.L.C कम्पनीमा १४५ जना नेपाली श्रमिकको माग आएको हो ।

युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब २ लाख ११ हजार रुपैयासम्म हुने र अन्य सुबिधा समेत राम्रो हुने बताइएको छ । जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार