युएईको ५ तारे होटेलमा जाने हो ? फ्री भिसा फ्री टिकेट (माग २५५ जना)



युएईको ५ तारे होटेलमा जाने हो ? फ्री भिसा फ्री टिकेट (माग २५५ जना)

काठमाडौं : युएईको एउटा पाँच तारे होटेलबाट राम्रो तलब सुबिधा सहित ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।युएईमा Free visa Free Ticket सहित युएईको FAIRMONT BAB AL BAHR HOTEL मा २५५ जना नेपाली श्रमिकको माग आएको छ ।

युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब १ लाख १४ हजार सम्म दिने र खान बस्न फ्री हुने बताइएको छ । जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार