शुन्य लागतमा युएई र कतारको रोजगारी तलब एक लाख एक हजार सम्म



शुन्य लागतमा युएई र कतारको रोजगारी तलब एक लाख एक हजार सम्म

काठमाडौं / युएई र कतारको प्रतिष्ठीत कम्पनीबाट नेपाली कामदारको माग भएको छ । बिभिन्न पदको लागी आकर्षक तलब दिनेगरी नेपाली कामदारको माग भएको हो ।

युएइको saptakoshi cleaning services र कतारको consoldated engineering co बाट बिभिन्न पदमा कामदार मागीएको र तिस हजार देखी १ लाख एक हजार नेपाली सम्म तलब रहेको जनाएको छ ।

जानको लागी इच्छुक व्याक्तिले तलको ठेगाना र मितीमा अन्तरबार्ता दिनुपर्ने बताईएको छ । साथै उक्त कम्पनीमा जान चाहानेले कुनै शुल्क तिर्नुनपर्ने बताईएको छ ।

खाना तथा बस्नको सुबिधा रहेको प्रतिदिन काम गर्ने समय ८ घण्टा र हप्तामा ६ दिन काम गर्नुपर्ने र एकदिन बिदा रहेको जनाएको छ । करार अबधी २ बर्ष तोकिएको छ भने ओभर टाईम भने कम्पनीको नियम अनुसार हुने जनाईएको छ ।

बैदेशिक रोजगारीका डिमाण्ड हेर्न तल दिईएको पेज लाईक तथा फलो गर्नुहोला ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार