सुनौलो अवसर : मलेसियाको PANASONIC बाट आयो ठूलो संख्यामा माग, जान एक पैसा लाग्दैन
शुन्य लागतमा मलेसियाको PANASONIC कम्पनीमा नेपालीका लागि रोजगारको सुनौलो अवसर आएको छ । मलेसियाकै राम्रो कम्पनीको रुपमा परिचित मलेसियाको पानासोनिक कम्पनीबाट नेपाली कामदारको माग आएको हो ।
मासिक न्युनतम तलब ४२, ५९७ सम्म हुने, साथै राम्रो ओवरटाइमको पनि सुविधा रहेको ।
यश रोजगारको लट नम्बर LT.272417 | डिमाण्डको बारे थप जानकारीको मेनपावर कम्पनीमा सिधा सम्पर्क गर्नु होला । यो रोजगारमा मलेसिया जान कुनै रकम लाग्दैन । त्यसैले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर
Trust Nepal Overseas Pvt. Ltd
+9771-4377190, +9771-4377196
info@trustnepal.com
License No: 259/058/59
प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार





