जाने हो साइप्रस ? मासिक तलब १ लाख ७० हजार



जाने हो साइप्रस ? मासिक तलब १ लाख ७० हजार

साइप्रसमा राम्रो तलव सुविधामा नेपालीहरुलाई बैदेशिक रोजगारको अवसर आएको छ । साइप्रसको Theo Employment and Travel Ltd कम्पनीमा नेपाली श्रमिकको माग आएको हो ।

साइप्रसको उक्त कम्पनीले नेपालो श्रमिकलाई मासिक तलव रु 1,70,508 सम्म हुने साथै खान बस्न फ्री दिने बताएको छ । वैदेशिक रोजगारिमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्बु होला ।

हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Raj Group of Company Pvt. Ltd.

+977-01-5903550,5903660

info@rajgroupnepal.com

License No: 1245/073/74

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार