कुवेतबाट आयो ४५० नेपाली श्रमिकको माग, तलब ३५० केडी



कुवेतबाट आयो ४५० नेपाली श्रमिकको माग, तलब ३५० केडी

Kuwait मा बैदेशिक रोजगारीको लागि ठूलो संख्यामा नेपाली कामदारको लागि सुवर्ण अवसर आएको छ । कुवेतको DAR AL SHIFA HOSPITAL कम्पनीमा राम्रो तलब सुबिधा सहित विभिन्न पदहरुमा ४५० जना नेपाली श्रमिकको माग आएको छ ।

कुव्तको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब रु 1,47,955/- अन्तर्वार्ता १५ देखि १९ गते हुने बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार