रोमानिया जाने हो भने यो हेर्नुस्, मासिक तलब १ लाख, माग
रोमानियामा नेपाली हरुलाई बैदेशिक रोजगार खुल्यो (माग १२६ जना महिला पुरुष) को माग आएको छ । रोमानियाको UNITED RECRUITMENT SRL कम्पनीमा नेपाली कामदारको माग आएको छ भने खान बस्न फ्री हुने बताइएको छ ।
रोमानियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई अन्य सेवा सुबिधा सहित मासिक तलब ८५ हजार हुने बताइएको छ । यो डिमाण्डमा रोजगारको लागि जान इच्छुकहरुले तलको लिंकमा
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन
BALAHA OVERSEAS PVT. LTD.
+97715910171, +977-1-5910179
info@balahaoverseas.com
License No: 1534/078/79
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार





