कतारमा बिश्वकप पछि कति बढ्दै छ नेपालीको तलब ?



दोहा : कतारले सन २०२२ बिश्वकप फुटबल आयोजना गर्दै छ । कतारले बिश्वलाई आकर्शित गर्न तलब वृद्धि गर्ने बताइएको छ । सन 2023 को लागी कतार सरकारले २००० रियाल भन्दा बढी तलब पुराउने योजनामा रहेको बुझिएको छ ।

यदि सन 2023 मा कतारले तलब २००० बढी भएको अवस्थामा सबैभन्दा बढी नेपाली कामदार लाभान्वित हुने अनुमान गरिएको छ ।कतारमा कोरोना संक्रमण जस्ता कारणले भने जसरी आर्थिक

वृद्धि र उद्योगहरुको राम्रो आम्दानी नभएको भन्दै सन 2022 मा समेत राम्रो प्रतिशतले मात्रै तलब वृद्धि भएको थियो । कतारमा लगभग 4 लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेका छन् ।

शाओमीद्वारा सांगीतिक उपकरण र खेलकुद सामग्री सहयोग
शाओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरू उपलब्ध गराएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले डीएसए स्कुलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रमबारे बोल्दै पंडाले भने, ‘हामी सधैँ समुदायको उत्थान गर्ने कुरामा विश्वास गर्छौँ । व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वको बारेमा हामी सचेत छौँ । यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ ।’

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार