जाने हो कुवेत : ठूलो संख्यामा सेक्युरिटीको माग, तलब नै यतिधेरै..



जाने हो कुवेत : ठूलो संख्यामा सेक्युरिटीको माग, तलब नै यतिधेरै..

कुवेतको प्रतिष्ठित कम्पनीमा वैदेशिक रोजगारीको लागी नेपाली Security Guard हरुको माग आएको छ । कुवेतको amanko security companion कम्पनीमा 200 जना नेपाली सुरक्षागार्डको माग आएको हो ।

कुवेतको उक्त कम्पनीले राम्रो मासिक तलब सहित अन्य सेवा सुबिधा समेत राम्रो दिने गरि रोजगारको अवसर आएको छ । यो डिमाण्डमा रोजगारको लागि जान इच्छुकहरुले तलको लिंकमा

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन
Link international placement service pvt ltd
phon : 4956654, 4955978

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार