क्रोएसियाबाट आयो २०० जना नेपालीको माग, तलब ९२ हजार



क्रोएसियाबाट आयो २०० जना नेपालीको माग, तलब ९२ हजार

नेपालीहरुलाई युरोपेली देश Croatia बाट वैदेशिक रोजगारीको सुवर्ण अवसर आएको छ । क्रोएसियाको Skilled Labor d.o.o. कम्पनीमा २०० जना नेपाली कामदारको माग आएको हो ।

कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब 91,462 सम्म दिने र खान/बस्न कम्पनीलेनै दिने बताइएको छ । अन्तर्वार्ता कार्तिक ४ देखि ११ गते) यो डिमाण्डमा रोजगारको लागि जान इच्छुकहरुले तलको लिंकमा

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार