ओरेडाेले २०२२ एमबी डाटा निशुल्क दिने



ओरेडाेले २०२२ एमबी डाटा निशुल्क दिने

कतारले विश्वकप आयोजनाको अवसरमा कतार टेलिकम ओरेडाेले २०२२ एमबी डाटा निशुल्क दिने भएको छ।

आज एक कार्यक्रमबाट घोषणा गर्दै ओरेडाेले प्रतियोगिताको बेला आफ्नो ग्राहकलाई २०२२ एमबी डाटा संगै २०२२ लोकल मिनेट र २०२२ एसएमएस दिने बताएको छ ।

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन
रौतहट – ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेकपा एमालेले दिएको टिकट परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका साहलाई

सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रातोपाटीलाई बताए । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए ।

पुनका अनुसार पटेलको उम्मेदवारी राजनीतिक समर्थनमा निष्क्रिय गराउने तयारी छ ।

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार