युएईबाट आयो १०६५ नेपाली कामदारको माग : तलब ८९ हजार, हेर्नुस् लागत कति लाग्छ ?



युएईबाट आयो १०६५ नेपाली कामदारको माग : तलब ८९ हजार, हेर्नुस् लागत कति लाग्छ ?

युएईको प्रतिष्ठित २ कम्पनीबाट नेपाली श्रमिकको लागी ठूलो संख्यामा वैदेशिक रोजगारीको लागी माग आएको छ । युएईको national corporation for tourism and hotel र adnec service कम्पनीबाट १०६५ जना नेपाली महिला/पुरुषहरुलाई रोजगार अवसर आएको हो ।

युएईको उक्त कम्पनीले मासिक तलब ८९,६२० सम्म हुने साथै खान बस्न फ्री हुने | यस रोजगारमा विभिन्न ४२ पद रहेको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार