युएई र साउदीबाट निशुल्क रोजगारीको अवसर : ९१० जनाको माग, तलब ९० हजार



युएई र साउदीबाट निशुल्क रोजगारीको अवसर : ९१० जनाको माग, तलब ९० हजार

युएई र साउदीमा ९१० जना नेपालीलाई निःशुल्क बैदेशिक रोजगारीको अवसर आएको छ । युएई र साउदी अरबको ३ वटा फरक फरक कम्पनीबाट शून्य लागतमा ९१० जना नेपालीको लागि वैदेशिक रोजगारीको माग आएको हो ।

साउदी अरब र युएईको उक्त कम्पनीहरुबाट नेपाली श्रमिकको लागी मासिक तलव 98,395 सम्म हुने साथै खान बस्न फ्री हुने बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार