मलेसियाको SKP कम्पनीको घोषणा : बिना पैसा ८०० नेपाली लैजाने



मलेसियाको SKP कम्पनीको घोषणा : बिना पैसा ८०० नेपाली लैजाने

शून्य लागतमा (Zero Cost) लागत सहित मलेशियामा नेपालीको लागी वैदेशिक रोजगारीको अवसर आएको छ । मलेसियाकै टप कम्पनी Syarikat Sin Kwang Plastic Industries Sdn. Bhd. (SKP) मा ८०० जना नेपालीको लागी माग आएको हो ।

८०० जनाको माग साधारण लेखपढ (तलव रु 42,390 सम्म हुने) खान बस्न फ्री रहेको छ । जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरेर अधिक जानकारी लिनु होला ।

बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर तल दिइएको छ हेर्नू होला ।
International Manpower Recruitment Pvt. Ltd
+97715204346, +977‎1-5204346
info@imrsolution.com
License No: 309/059/060

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार