एक रुपियाँ नतिरी मलेसिया जाने अबसर ! एप्लाइ गर्न क्लिक गर्नुहोस !



एक रुपियाँ नतिरी मलेसिया जाने अबसर ! एप्लाइ गर्न क्लिक गर्नुहोस !

काठमाडौ , असोज 24, मलेसियाको एल प्रतिष्ठित कम्पनी बाट नेपाली कामदारको माग भएको छ । सुप्रसिद्द कम्पनी पानासोनिक कम्पनी बाट फ्याक्ट्री वर्कर पदमा नेपाली कामदारको माग भएको वाइड स्पेस इन्टरनेसनल ले निकालेको सुचनामा जनाइएको छ ।

जानको लागि एक रुपिया पनि कामदारले खर्च गर्न नपर्ने जनाइएको छ । 250 जना पुरुष कामदारको माग भएको र तलब झण्डै 43 हजार भएको सुचना मा जनाइएको छ ।

जान चाहाने ले 2079-07-03-4 गते अन्तबार्ता दिनुपर्ने जनाइएको छ ।

………………………………………….

…………………………………

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार