कुवेत र साउदीबाट आयो नेपाली श्रमिकको माग, तलब ८५ हजार
कुवेत र साउदी अरेवियामा नेपाली हरुलाई रोजगारको अवसर आएको छ ।कुवेत र साउदीमा नेपालीलाई मासिक तलव रु 84,782 हुने साथै खान बस्न फ्री रहेको छ ।
उक्त कम्पनीले खान बस्न फ्री हुने र अन्य सुबिधा समेत राम्रो हुने बताएको छ भने जान इछुकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार





