जाने हो रोमानिया ? ३ कम्पनीबाट आयो नेपालीको डिमाण्ड, माग संख्या २५० जना
युरोपेली देश रोमानियाबाट ठूलो संख्यामा नेपाली श्रमिकको वैदेशिक रोजगारीको लागि माग आएको छ ।रोमानियाको ३ वटा कम्पनीबाट 250 भन्दा बढी नेपालीको विभिन्न पदहरुमा माग आएको हो ।
तलब उत्कृष्ट रहेको र खाना बस्न सहित अन्य सुबिधा समेत राम्रो रहेको बताइएको छ ।जान इछुकले तीन कम्पनीको बिज्ञापन र सम्पर्क नम्बर तल दिइएको छ । सिधाअ मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।
East West Placement Center Inc Pvt. Ltd
+9771440518
info@eastwest.com.np
License No: 437/060/61


प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार





