फेरि मलेसियाको PANASONIC बाट २५० जना नेपालीको माग, जान एक पैसा लाग्दैन



मलेसियाको PANASONIC बाट २५० जना नेपालीको माग, जान एक पैसा लाग्दैन

शुन्य लागतमा मलेसियाको PANASONIC कम्पनीमा नेपालीका लागि रोजगारको सुनौलो अवसर आएको छ ।मलेसियाकै राम्रो कम्पनीको रुपमा परिचित मलेसियाको पानासोनिक कम्पनीबाट नेपाली कामदारको माग आएको हो ।

मासिक न्युनतम तलब ४२, ५९७ सम्म हुने, साथै राम्रो ओवरटाइमको पनि सुविधा रहेको ।

यश रोजगारको डिमाण्डको बारे थप जानकारीको मेनपावर कम्पनीमा सिधा सम्पर्क गर्नु होला ।यो रोजगारमा मलेसिया जान कुनै रकम लाग्दैन । त्यसैले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर
WIDE SPACE INTERNATIONAL PVT. LTD
+977-01-4415562, 4004650, 4004550
–License No: 389/059/60

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार