कतारमा शुन्य लागतमा १५५ जना नेपालीको माग, तलब ९० हजार



कतारमा शुन्य लागतमा १५५ जना नेपालीको माग, तलब ९० हजार

काठमाडौं : फ्रि भिषा फ्रि टिकेट सहित कतारको Dohatna Hospitality कम्पनीमा वैदेशिक रोजगारको लागी 155 जनाको माग आएको छ ।कतारको बिश्वकपको लागी १५० जना नेपालीको माग आएको छ भने मासिक तलव रु 90,538 हुने ओवरटाइमको पनि सुविधा हुने बताइएको छ ।

उक्त कम्पनीले खान बस्न फ्री हुने र अन्य सुबिधा समेत राम्रो हुने बताएको छ भने जान इछुकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार