शून्य लागतमा जाने हो युएई ? आबु धाबीको National Hotels बाट आयो नेपालीको माग



शून्य लागतमा जाने हो युएई ? आबु धाबीको National Hotels बाट आयो नेपालीको माग नेपालीहरुलाई Abu Dhabi National Hotels मा रोजगारीको सुवर्ण अवसर आएको छ ।

आबुधाबिको उक्त प्रतिष्ठित होटेलमा नेपालीको ठूलो संख्यामा माग आएको छ ।साधारण लेखपढ जानेकाहरुको माग (महिला/पुरुष)
खान/बस्न कम्पनीलेनै दिनेछ (अन्तर्वार्ता कार्तिक १ र २ गते)

उक्त कम्पनीले खान बस्न फ्री हुने र अन्य सुबिधा समेत राम्रो हुने बताएको छ भने जान इछुकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार