कतार जाने हो ? कतारको राम्रो २ वटा कम्पनीबाट आयो नेपालीको माग, तलब २ लाख
काठमाडौं : कतारको फरक फरक २ कम्पनिमा नेपाली कामदारको अर्जेन्ट माग आएको छ । कतारमा उक्त कम्पनीले तलव Rs 2,03,376 सम्म हुने साथै खान बस्न फ्री रहने बताएको छ ।
उक्त कम्पनीमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार





