सुनौलो अवसर : मलेसियाको PANASONIC बाट आयो ठूलो संख्यामा माग, जान एक पैसा लाग्दैन



सुनौलो अवसर : मलेसियाको PANASONIC बाट आयो ठूलो संख्यामा माग, जान एक पैसा लाग्दैन

शुन्य लागतमा मलेसियाको PANASONIC कम्पनीमा नेपालीका लागि रोजगारको सुनौलो अवसर आएको छ ।मलेसियाकै राम्रो कम्पनीको रुपमा परिचित मलेसियाको पानासोनिक कम्पनीबाट नेपाली कामदारको माग आएको हो ।
मासिक न्युनतम तलब ४२, ५९७ सम्म हुने, साथै राम्रो ओवरटाइमको पनि सुविधा रहेको ।

यश रोजगारको लट नम्बर LT.272417 | डिमाण्डको बारे थप जानकारीको मेनपावर कम्पनीमा सिधा सम्पर्क गर्नु होला यो रोजगारमा मलेसिया जान कुनै रकम लाग्दैन । त्यसैले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार