कतारको ५ तारे होटेलमा नेपालीको माग, तलब १ लाख माथी



कतारको ५ तारे होटेलमा नेपालीको माग, तलब १ लाख माथी

QATAR को ५ तारे होटेलमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ । कतारको Marsa Arabia Resort (Al Fardan Hotels & Resorts) कम्पनीमा नेपाली कामदारको माग आएको हो ।

उक्त होटेलमा नेपालो श्रमिकलाई यो काममा मासिक तलव रु १ लाख ७ हजार सम्म हुने खान बस्न फ्री हुने जनाइएको छ ।इच्छुक वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर छ ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार