शून्य लागतमा मलेसियाको CAREPLUS कम्पनीमा नेपालीको माग, दलाललाई प्रवेश निषेध



शून्य लागतमा मलेसियाको CAREPLUS कम्पनीमा नेपालीको माग, दलाललाई प्रवेश निषेध फ्रि भिषा फ्रि टिकेट सहित मलेशियाको राम्रो कम्पनिमा बैदेशिक रोजगारको अवसर आएको छ ।

मलेसियाको CAREPLUS (M) SDN BHD कम्पनीबाट 125 जना नेपाली कामदारको माग आएको हो । मलेसियामै राम्रो कम्पनीको रुपमा परिचित केयरप्लस कम्पनीले राम्रो तलब सुबिधा सहित खान बस्न फ्री हुने बताइएको छ ।

इच्छुक वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर

Rapti Placement Service Pvt. Ltd.
+977-1-5901414, 5901415
raptiplacement@gmail.com
License No: 996/068/069

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार