युएईको Emirates Flight Catering मा ५०० नेपालीको माग, तलब ८२ हजार (सम्पर्क नम्बर सहित)
UAE को एक बहु-प्रतिष्ठित कम्पनीमा नेपाली महिला/पुरुषहरुलाई वैदेशिक रोजगारको माग आएको छ ।युएईको Emirates Flight Catering Co. L.L.C ठूलो संख्यामा नेपालीको माग आएको हो भने मासिक तलब ८१,७९१ सम्म हुने |
उक्त कम्पनीमा श्रमिकको लागि खान र बस्न सुबिधा दिइएको छ भने माग संख्या ५०० रहेको छ जसमा महिला: २२९ र पुरुष: २७१ जना ।उक्त युएईको Emirates Flight Catering Co. L.L.C जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।
यो रोजगारमा युएईमा जान इच्छुकले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर
G.C.D. Worldwide Pvt . Ltd.
+97714437540

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार





