कतारको Al Jassim Group बाट आयो नयाँ डिमाण्ड : उत्कृष्ट तलब सुबिधा (आवेदन दिन क्लिक गर्नुस्)



कतारको Al Jassim Group बाट आयो नयाँ डिमाण्ड : उत्कृष्ट तलब सुबिधा (आवेदन दिन क्लिक गर्नुस्)

कतारको Al Jassim Group कम्पनीमा नेपालीको लागि बैदेशिक रोजगारीको सुवर्ण अवसर आएको छ ।कतारको Al Jassim Group कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलव रु 62 352 सम्म हुनेछ ।

ठूलो संख्यामा माग आएको उक्त कतारको कम्पनीमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको छ ।यो रोजगारमा युएई जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।

अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार