मलेसियाको टप कम्पनीमा ठूलो संख्यामा नेपालीको माग, तलब र ओभरटाइम उत्कृष्ट मलेसियाको राम्रो कम्पनीमा बेसिक तलब १५ सय रिंगेट सहित ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको Linocraft Printers sdn bhd कम्पनीमा १४२ जना नेपालो श्रमिकको माग आएको हो ।बेसिक तलब १५ सय सहित राम्रो अन्य सुबिधा प्रदान गर्ने कम्पनीले नेपाली कामदारको माग गरेको हो ।
यो रोजगारमा युएई जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार





