युएईको Tawasul र Landmark मा ठूलो संख्यामा नेपालीको माग UAE को प्रतिष्ठित (Tawasul Transport, Landmark Leisure) कम्पनिमा महिला/पुरुष लाई बैदेशिक रोजगारको माग आएको छ ।
युएईको प्रतिष्ठित दुई कम्पनीमा राम्रो तलब सुबिधा सहित नेपाली श्रमिकको माग आएको हो ।उक्त कम्पनीमा नेपालो श्रमिकलाई मासिक तलव रु ५२ हजार देखि ७० हजार हुने साथै खान बस्न फ्री ।
यो रोजगारमा युएई जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।
अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार





