मलेसियाको १०४ वटा कम्पनीबाट नेपाली कामदारको माग, हेर्नुस् कुन कुन कम्पनीबाट आयो माग..?



मलेसियाको १०४ वटा कम्पनीबाट नेपाली कामदारको माग, हेर्नुस् कुन कुन कम्पनीबाट आयो माग..?पछिल्लो समय वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली युवा युवतीको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।

पछिल्लो समय मलेशियामा १०४ कम्पनीबाट नेपालीहरुको माग आएको छ । जुन अहिले पनि उक्त मागहरूको समयावधि रहेको छ ।त्यस्तै नेपालीको लागी समेत तुलनात्मक रुपमा मलेसियाबाट मागहरु पहिले भन्दा धेरै आएका छन् । अक्सर मलेसियाबाट आउने मागपत्रहरु शून्य लागतका छन् भने केही भने केही खर्च कामदार आफैले बेहोर्नु पर्नेछ ।

मलेसियामा न्युनतम तलब १५ सय रिंगेट बने संगै मलेसिया जाने नेपालीको संख्यामा समेत वृद्धि भएको छ । खाडीका देशहरूबाट फर्किएर मलेसिया जाने नेपालीको संख्या समेत बढेको पाइन्छ ।

खाडीका देशमा भन्दा राम्रो हावापानी, न्युनतम तलब १५ सय रिंगेट अनि मलेसिया खाडीभन्दा सहज रहनसहन भएका कारण नेपालीहरु मलेसिया जान चाहन्छन ।

उसो त मलेसियामा नेपालीको माग समेत बढी छ तुलनात्मक रुपमा कमाई गर्न सके पैसा पनि बढी हुने जानकार बताउछन् ।हाल मलेसियाका १०४ कम्पनीबाट नेपालीहरुको माग आएको छ, जान इच्छुकले तल दिएको Link क्लिक गरेर कम्पनीको नाम र मेनपावर कम्पनीको डिटेल लिन र आवेदन दिन सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार