जाने हो हङकङ ? तलब २ लाख ५५ हजार



जाने हो हङकङ ? तलब २ लाख ५५ हजार (सम्पर्क नम्बरको लागी क्लिक गर्नुस्) नेपालीहरुलाई HONGKONG मा रोजगारीको सुवर्ण अवसर आएको छ ।

नेपाली श्रमिकको लागी अक्कल झुक्कलमा आउने यस्तो अवसरहरुको फाइदा दिन समयमै मेनपावर कम्पनीमा सम्पर्क गरौं ।हङकङको GURKHA INTERNATIONAL MANPOWER SERVICES को लागि १०० जना नेपालीको माग आएको हो ।

तलब: मासिक 2,55,574 सम्म हुनेछ
खान/बस्न कम्पनीलेनै दिनेछ (अन्तर्वार्ता असोज २८ गते)

यो डिमाण्डमा बैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।
मेनपावर कम्पनीको डिटेल र बिज्ञापन हेर्नुस्

British Gurkha Overseas Services Pvt. Ltd
+9771-5530900, 01-5548940
bgosnepal@gmail.com
License No: 104/054/055

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार