मलेशियाको Okumura कम्पनीमा नेपालीको माग (सम्पर्क नम्बर सहित) मलेशियाको Okumura Metals कम्पनीमा ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको Okumura Metals कम्पनीमा १५० जना नेपालीलाई रोजगारको लागी माग आएको हो ।मलेसियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु ४२,४०० हुने साथै ओवरटाइम हुने जनाइएको छ ।
यो रोजगारमा मलेसियामा जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

Yacca Overseas Employment Consult Pvt. Ltd.
+9771-4432666, 9801037769, 9801037756
overseas@yacca.com.np
License No: 178/057/058
प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार





