एक पैसा नलाग्ने मलेसिया रोजगार : Pintarmas बाट आयो ठूलो संख्यामा डिमाण्ड



एक पैसा नलाग्ने मलेसिया रोजगार : Pintarmas बाट आयो ठूलो संख्यामा डिमाण्ड

काठमाडौं : फ्रि भिषा फ्रि टिकेट सहित मलेशियाको Pintarmas कम्पनीको ठूलो संख्यामा नेपाली कामदारको माग आएको छ शून्य लागतमा मलेसियाको Pintarmas कम्पनीबाट १५० जना नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु 42,360 सम्म हुने साथै ओवरटाइम हुने बताइएको छ ।यो रोजगारमा मलेसियामा जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।

अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

Aakarshan International Pvt. Ltd. +9771-4498701

aakarshanman20@gmail.com

License No: 609/062/063

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार