धमाधम रोमानियामा नेपाली श्रमिकको माग, तलब १ लाख (बिज्ञापन सहित)



धमाधम रोमानियामा नेपाली श्रमिकको माग, तलब १ लाख (बिज्ञापन सहित) पछिल्लो समय युरोपेली देश रोमानियाबाट नेपाली श्रमिकको माग धमाधम आउन थालेको छ ।

रोमानियाको JORDAN RIVER RECRUITMENT SRL कम्पनीबाट नेपालीको लागी नयाँ माग आएको छ ।रोमानियाको राम्रो कम्पनीमा रोजगारको अवसर आएको हो भने तलव रु ८४,६०० सम्म हुने र खान बस्न फ्री हुने बताइएको छ ।

युरोपेली देश रोमानियामा जान इच्छुकले सबै जानकारी पाउनको लागी मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुस् ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेलहरु

East West Placement Center Inc Pvt. Ltd
+9771440518

info@eastwest.com.np

License No: 437/060/61

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार