मलेसियामा नेपाली सुरक्षागार्डको माग, इच्छुकले क्लिक गरेर हेर्नुस्..



मलेसियामा नेपाली सुरक्षागार्डको माग, इच्छुकले क्लिक गरेर हेर्नुस्..

मलेशियाको राम्रो कम्पनिमा बैदेशिक रोजगारको लागि नेपाली सेक्युरिटी गार्डको माग आएको छ ।
मलेसियाको DHI KAWALAN SDN.BHD. कम्पनीमा नेपाली श्रमिकको माग आएको हो ।

मलेसियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु 42,360 सम्म दिने साथै खान बस्न फ्री हुने बताइएको छ ।यो डिमाण्डमा बैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।

मेनपावर कम्पनीको डिटेल र बिज्ञापन हेर्नुस्

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार